Connect with us
Kapilvast Forest

६० किलो सुन प्रकरण : थप दुई सुन गाल्ने उपकरण बरामद

२०८०, १३ भाद्र बुधबारमा प्रकाशित

६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको ब्यूरोकी निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् ।

यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो । ‘थप दुई वटा बरामद गरेर ल्याएका छौं’, बज्राचार्यले भनिन् ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीले बुधबार भारतबाट पक्राउ गरेर दावा छिरिङका सहयोगी किशोर बस्नेतलाई पनि पक्राउ गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu