Connect with us
Kapilvast Forest

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

२०८०, १३ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं-कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सुर्खेतका विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

म्याद समाप्त भएपछि कांग्रेस विधानअनुसार दलित संघ विघटन भएको थियो । २०७२ सालमा अधिवेशन गर्नुपर्ने दलित संघले हालसम्म अधिवेशन गर्न सकेको थिएन । गत साउनको केन्द्रीय समिति बैठकले पूर्वअध्यक्ष मीन विश्वकर्माको समितिलाई भंग गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu