Connect with us
Kapilvast Forest

कैलालीमा छोराद्वारा बुबाको हत्या

२०८०, १२ कार्तिक आईतवारमा प्रकाशित

hatya

एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लायकपुरका गणेश चौधरीले आफ्नो बुबा हीरासिंह चौधरीको हत्या गरेका हुन् ।

छोराको ढुङ्गा प्रहारबाट हीरासिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । बुबाको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu