Connect with us
Kapilvast Forest

काभ्रेपलाञ्चोकमा बस दुर्घटना, ११ घाइते

२०८०, १२ कार्तिक आईतवारमा प्रकाशित

काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना परी ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेका अनुसार ब्रेक फेल भएका कारण काभ्रेपलाञ्चोकको तालढुङ्गाबाट गुवाभनज्याङ् लागेको उक्त बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो ।

उहाँले सो दुर्घटनामा घाइते भएका ११ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उक्त बस दुर्घटनामा नेकपा (एमाले) नेतृ एवम् पूर्व सांसद नविना लामा, बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा घाइते हुनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu