Connect with us
Kapilvast Forest

भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीबाट प्रधानमन्त्रीलाई १ करोडको चेक हस्तान्तरण

२०८०, २२ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं -गोर्खा ब्रुअरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । भूकम्प पीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको गोर्खा ब्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग स्वरूपको चेक ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रुपमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu