Connect with us
Kapilvast Forest

लुम्बिनी विकास बैंकले घोषणा गर्‍यो लाभांश

२०८०, २६ मंसिर मंगलवारमा प्रकाशित

लुम्बिनी विकास बैंकले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर बोनससहित कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कुल २८ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । गत आर्थिक वर्ष कम्पनीले ९ प्रतिशत नगद र ३ प्रतिशत सेयर बोनस दिएको थियो । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu