Connect with us
Kapilvast Forest

राष्ट्रिय सभा चुनावमा नयाँलाई अवसर दिनुपर्छ : धनराज गुरुङ

२०८०, २७ मंसिर बुधबारमा प्रकाशित

Dhanraj-Gurung-800x445-1.jpg

कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरूङले आउने राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट सक्षम व्‍यक्तिले अवसर पाउनु पर्ने बताएका छन् । शेखर कोइराला-गगन थापा पक्षका नेताहरुको भेलामा सहभागी भएर बाहिरिने क्रममा उपसभापति गुरूङले राष्ट्रियसभा चुनावमा कांग्रेसबाट सक्षम व्‍यक्तिले अवसर पाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सभा चुनावमा पटक पटक अवसर पाएकाले नभई कहिल्‍यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ ।’ कांग्रेसको महासमिति बैठकमा सही एजेण्डा उठाउन आजको बैठक बोलाइएको उनको भनाइ थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu