Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सवको उदघाटन मन्त्री रोज राणाले गर्ने

२०८०, १२ पुष बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तुको चन्द्रौटामा भोली देखी सुरु हुने आठौँ चन्द्रौटा महोत्सवको उदघाटन लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) गर्नु हुनेभएको छ ।
 
महोत्सवको सम्पुर्ण तयारी पुरा भएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।
 
विहान ११ बजे चन्द्रौटा बजार बृहत र्याली निकानिले र दिउसो १ बजे उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) मेलाको उदघाटन गर्नु हुने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
 
र्यालीमा यस क्षेत्रका विभिन्न संघ संस्थाको पहिचान सहितको सहभगिता रहने छ । @followers
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu