Connect with us
Kapilvast Forest

जनमतद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

२०८०, ९ माघ मंगलवारमा प्रकाशित

जनमतद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएको जानकारी दिनुभयो ।

जनमतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजकै मितिबाट संसदीय दलको बैठकको निर्णय अनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउँदछौ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu