Connect with us
Kapilvast Forest

दाङमा जलेर एक महिलाको मृत्यु

२०८०, १९ माघ शुक्रबारमा प्रकाशित

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा अग्नीदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो ।

मृतकका छोरा सागर चौधरीले पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको बताउनुभयो । बेलुकी घरमा कोही नभएका बेला खाना पकाउने क्रममा हात ,खुट्टा जलेको निजका छोरा सागर चौधरीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu