Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा हुने राम कथाको सम्पुर्ण तयारी पुरा

२०८०, ११ फाल्गुन शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिका ८ लक्ष्मण घाटमा राम कथा हुने भएको छ । राम कथाको सम्पुर्ण तयारी पुरा भएको आयोजक तथा समाजसेवी बासुदेव जम्मरकट्टेलले जानकारी दिनुभयो ।

रामकथाको उदघाटन भोली (शनिबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्नुहुने छ । रामकथामा संकलन हुने दानबाट लक्ष्मण घाटमा अवधी कला संस्कृती संरक्षणका लागि धर्मशाला र अवधी संग्राहलय निर्माण गर्ने उदेश्यले रामकथा आयोजना गरिएको स्थानिय पत्रकार देवानन्द ठाकुरले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu