Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा मौलायो तस्करी# प्रशासन मौन (हेर्नुस् भिडियो)

२०८०, २७ फाल्गुन आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
#कपिलवस्तुको कृष्णनगर अन्तर्गत पर्ने नेपाल-भारत सिमानामा तस्करहरुको गिरोह सक्रिय भएको छ । भारतबाट अवैध सामाग्री सम्सझै बिना रोकटोक नेपालमा तस्करी गरेको भिडियो बहिरिएको छ ।

भिडियोमा भारतबाट तस्करहरुले बोरा लिएर नेपाल तर्फ प्रवेश गरेको देख्न सकिन्छ । १६ सेकेन्डको भिडियोमा ७ जानको तस्करको टोलीले ठुलोठुलो बोरा लिएर दुगुर्दै भारतबाट नेपाल प्रवेश गरेको देख्न सकिन्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको खटिने नाकाबाट यसरी अवैध सामग्री तस्करी हुदा सुरक्षा निकायमाथी नै प्रश्न चिन्ह खडा भएको छ । टाउकोमा बोरा लिएर नेपाल प्रबेश गरेको भिडियो अनुसार सिमानाकामा तस्करहरु मौलाएको सहजै अनुमान लगाउन सकिन्छ ।

यस विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनैपनी प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu