Connect with us
Kapilvast Forest

गाजामा युद्धविरामका लागि प्रयास जारी

२०८०, ३ चैत्र शनिबारमा प्रकाशित

इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ ।

सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताउनु भयो । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान सहर रफाहमा इजरायली आक्रमणको खतराविरुद्धमा पनि चेतावनी दिनुभयो ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र हमासबिच यस हप्ता मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu