Connect with us
Kapilvast Forest

मोबाइल खरिद गर्दा पठानलाई फ्रीज उपहार

२०८१, १९ बैशाख बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको चन्द्रौटामा रहेको पिक्सल इलेक्ट्रोनिक पसलबाट मोबाइल खरिद कृष्णनगरका अकरम पठानलाई उपहार स्वरुप फ्रीज परेको छ ।

पिक्सल इलेक्ट्रोनिकका प्रबन्धक अर्सलान खानका अनुसार पठानले कुपन नं २ क्षनोट गरेका थिए । उक्त कुपन खोलेर हेर्दा फ्रीज उपहार परेको प्रबन्धक खानले जानकारी दिनुभयो ।

उपहार स्वरुप फ्रीज पाएपछि अकरक पठान खुसी ब्यक्त गरेका छन ।

मोबाइल खरिद गर्दा हात खाली नजाने उपहार पाइने भएपछि सबैलाई पिक्सल इलेक्ट्रोनिकबाट मोबाइल खरिद गर्न पठानले आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu