सौर्य मेसिन मार्टद्धारा किसानसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न
न्युज सेन्टर-
सौर्य मेसिन मार्टले किसानसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कपिलवस्तुको चन्द्रौटामा रहेको सौर्य मेसिन मार्टले जिल्लाको महाराजगंज नगरपालिका ६ जिगिना चौकमा किसानसगं अन्तरक्रिया कार्यक्रम गरिएको सौर्य मेसिन मार्टका सन्चालक सुरेश जयसवालले जानकारी दिनुभयो ।
सौर्य मेसिन मार्टले मिनि टेलरको बारेमा जानकारी दिई किसानको खेतमा प्रयोग गरी देखाइएको मार्टका सन्चालक जयसवालले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागि भएका किसानहरुले खुसी व्यक्त गरेका थिए ।