Connect with us
Kapilvast Forest

डेढ किलो चाँदी सहित अटो चालक पक्राउ

२०८१, १९ असार मंगलवारमा प्रकाशित

pakrau

भारतबाट अवैध रूपले नेपाल भित्राइरहेको अवस्थामा अटो चालक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नपा १ बाट प्रहरीले एक किलो ४ सय ग्राम चाँदी रौतहटको माधवनारायण नपा १ दिपही बस्ने ४२ वर्षीय दिनेश प्रसाद साहलाई पक्राउ गरेको हो ।

साहले सेतो कपडाको बेल्ट बनाई कमरमा बाँधी सो भित्र लुकाइ छिपाई राखेको अवस्थामा चाँदीको सिक्री ९ थान ,पेच रिङ २थान र पाइजु ७ जोडा गरी एक किलो ४सय ग्राम चाँदी सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj