कपिलवस्तुको कृष्णनगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय अध्यक्ष आचार्य विश्वले नै पहिलो प्राथमिकतामा राखेको पुर्ण खोप अभियान् पुरा हुनु खुसिको कुरा भएको बताकुनु भयो। पूर्ण खोप सुनिश्चितता भएसंगै पूर्ण खोप कार्ड बितरण पर्ने बताउनु भयो । पुर्ण खोप कार्ड स्वास्थ्यको लालपुर्जा कार्ड भएको भन्दै बितरण हुनु पर्ने बताउनु भयो ।
खोप त लगाईयो खोप कत्तिको गुणस्तर र लगाउने ठाँउ खोप सेन्टरको रुपमा प्रत्येक वडामा ब्यवस्थापन भएको स्थान हुनु पर्ने बताउनु भयो । बच्चा र आमाको ज्यान सुरक्षीत राख्न ब्यस्व्थित खोप खेन्द्र हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा कृष्णनगर पालिकाका नगर प्रमुख रजत प्रताप शाहले पूर्ण खोप सुनिश्चितता नगरको लागि गौरव को अभियानको रुपमा रहेको बताउनु भयो ।आज पुर्ण खोखकोवभियानमाक्महत्वपुण भुमिका पूरा गर्नेसबैलाई क्धन्यबाद ।स्वास्थमा प्रभाकारि दिगोपनमा मा अब्बल भएको बताउनु भयो ।
शुसासनको कुरा पूरा गर्न सबैको महत्त्वपूर्ण भुमिका अुने उहाँले बताउनु भयो ।कागजका मात्रै अभियान पुरा हुन भन्दा पनि आचरणमा परिवर्तन हुनु पर्ने उहाँले बताउनु भयो ।सचेतना पटकपटक गरे पनि आफ्नो दायित्व नसम्झेर अभियान सफल हुन नसक्ने बताउनु भयो ।सभ्य समाजको परिचय दिंदै घरको फोहोर सडकमा फ्याक्ने गरेको बताउनुदै व्यबहार परिवर्तन हुनुपर्ने बताउनु भयो ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाएरनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ।
प्रमुख प्रसासकिय अधिकृत खेमराज देवकोटाले सुन्दर नगर बनाउन हरेक नागरीकले आफनो दायित्व पुरा गर्नु पर्ने बताउनु भयो। पुर्ण खोप सुनिश्चितता भनेको दिगो बिकासको लक्ष भएकाले अभियान पुरा गर्नु पर्ने बताउनु भयो । सबै सर्तहरू पूरा गरी नगरलिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो प्रमुख प्रसासकिय अधिकृत देवकोटाले बताउनु भयो ।
कार्यक्रममा यो अभियान सफल पार्न सहयोग गर्ने स्वास्थ्यकर्मिहरुलाई सम्मान समेत गरीएको थियो