Connect with us
Kapilvast Forest

रास्वपामा संसदीय सुनुवाइ समितिमा हेरफेर

२०८१, ८ श्रावण मंगलवारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ ।

यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो ।

रास्वपाको आग्रह अनुसार समिति सदस्यको हेरफेर सम्बन्धी प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

सुनुवाइ समितिमा रहेका रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसले पनि रिक्त रहेको स्थानमा श्याम कुमार घिमिरेलाई पठाएको छ । घिमिरे कांग्रेसको प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu