Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सर्पको टोकाइबाट १० वर्षिय बालकको मृत्यु

२०८१, १७ श्रावण बिहीबारमा प्रकाशित

sarpa
फाइल तस्बिर

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ महाराजगंजमा १० वर्षीय बालक देवराजको सर्पको टोकाइबाट मृत्यु भएको छ।

स्थानीय युवा अभिषेक यादवका अनुसार बालकलाई सर्पले टोकेको केही समयपछि उनको स्वास्थ्य अवस्था गम्भीर हुन थाल्यो। तत्कालै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो, तर चिकित्सकले उनलाई बचाउन सकेनन्।

यो दुःखद घटना स्थानीय समुदायमा ठूलो शोकको कारण बनेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu