Connect with us
Kapilvast Forest

काठमाडौंमा डोल्पाका तस्वीर, भिडियो प्रदर्शन

२०८१, २६ श्रावण शनिबारमा प्रकाशित

काठमाडौंमा डोल्पाका तस्वीर, भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने दश महिने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रर्दशनी सुरु गरीएको हो ।

मनघरी फाउण्डेशनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने छ ।

यसअघि असारमा दैलेखका तस्वीर र उत्पादनको प्रर्दशन गरेर अभियान सुरु गरिएको थियो ।

प्रर्दशनीमा धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने ३० वटा तस्वीर राखिएका छ । साथै, डोल्पा चिनाउने भिडियो प्रर्दशन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu