Connect with us
Kapilvast Forest

शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

२०८१, १६ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शिवराज आधारभूत स्वास्थ्यसेवा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको छ शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले स्वास्थ्य बिमा कार्यक्रम सेवा प्रारम्भको औपचारिक शुभारम्भ गर्नुभएको छ ।

बिमा लागु भएपछि बिमित सेवाग्राहीले १२ सय प्रकारका औषधि बिमा मार्फत प्राप्त गर्न सक्नेछन । बिमा प्रक्रिया अनलाइन पद्धति बाट कार्यान्वयन गर्नुपर्नेहुदा थुप्रै चुनौती रहेपनि यसलाई सफल बनाउन सवै लागुपर्नेमा बक्ताहरूले जोड दिनुभयो ।

कोरोनाकालमा निर्माण भएको भवन बाट सेवा प्रदान गरिरहेको अस्पतालले पछिल्लो समय छुट्टै भवन बाट पोस्टमार्टम सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्वासेको अध्यक्षता र नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu