Connect with us
Kapilvast Forest

नेपाल संबत ११४५ को अवसरमा कपिलवस्तुमा निकालियो खुशीयाली र्याली

२०८१, १७ कार्तिक शनिबारमा प्रकाशित

किरणमान बज्राचार्य
नेपाल संबत ११४५ को अवसरमा कपिलवस्तुको तौलिहवामा खुशीयाली स्वारुप र्याली निकालिएको छ । नेवाः खल कपिलवस्तुको अगुावईमा निकालिएको रेयालीले आनन्दबाग देखि तौलिहवा बजारको परिक्रमा समेत गरेको थियो ।

शंखर साख्वाले चलाएको नेपाल संबत सबै नेपालीहरुको रहेको खलका अध्यक्ष हेमन्त श्रेष्ठले बताए । त्यही खुशीयालीमा आफुहरुले बुद्धनगरीमा समेत खुशाीयाली र्याली निकालिएको बताए ।

यसैगरी कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार नेवार समुदायमा म्हः पूजा पनि गरिँदैछ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा गर्ने गर्छन् ।

मानिसको आत्मा नै ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको रबीचन्द्र शाक्यले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu