Connect with us
Kapilvast Forest

गोप्य सुचनाको आधारमा प्रहरीले १ सय १० किलो गाँजा बरामद

२०८१, २१ माघ सोमबारमा प्रकाशित

सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको छ। आइतबार साँझ लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाई ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा एव अस्थायी प्रहरी पोष्ट परवानिपुर समेतको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।

काँसघारीमा रातो रंगको प्लाष्टिकले  बेरी प्लाष्टिकको डोरीले बाँधी राखेको अबस्थामा २२(बाईस) वटा पोकाहरू फेला परेको पाठकले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu