Connect with us
Kapilvast Forest

खुमलटारमा माओवादी पदाधिकारी बैठक जारी

२०८१, २१ माघ सोमबारमा प्रकाशित

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक चलिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, देशभरका संगठन निर्माण र पार्टीका अभियानबारे छलफल भइरहेको बताइएको छ ।पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको यसअघि नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव राखेकी थिइन् ।त्यसपछि बस्ने भनिएको बैठक विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu