Connect with us
Kapilvast Forest

प्रचण्डको सचिवालय हेर्ने जिम्मा गोविन्द आचार्यलाई

२०८१, २१ माघ सोमबारमा प्रकाशित

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा गोविन्द आचार्यलाई जिम्मेवारी तोकिएको छ । उनले सचिवालयका सबै कामकारबाही हेर्नेगरी जिम्मेवारी पाएका हुन् । पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार सचिवालयमा बसेर काम गर्दै आएका रमेश मल्लाई भने विशेष प्रदेशको सह–ईन्चार्जको जिम्मेवारी दिइएको छ । आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भूमिकामा थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu