Connect with us
Kapilvast Forest

कैलालीमा बस दुर्घटना हुँदा चार जना घाइते

२०८१, २२ माघ मंगलवारमा प्रकाशित

कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।काठमाडौंबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००२ नम्बरको बस आज बिहान सडक किनारमा पल्टिएको थियो ।

बसमा सवार ४५ जना यात्रुहरुमध्ये चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा दार्चुलाकी एक किशोरी अचेत अवस्थामा छिन् । अरु तीन जना घाइते भने सामान्य अवस्थामा छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu