Connect with us
Kapilvast Forest

काठको गोलियाले किच्दा युवकको मृत्यु

२०८१, २३ माघ बुधबारमा प्रकाशित

धनकुटा

 चौबिसे गाउँपालिका-८ वसन्तटारमा काठको गोलिया ओसार्ने क्रममा एक युवकको मृत्यु भएको छ। चौबिसे गाउँपालिका-७ लोफादिनका २७ वर्षीय मौसम चेम्जोङको मृत्यु भएको हो। मंगलबार माथिबाट सडकमा झार्ने क्रममा ​गोलियाले किचेर टाउकोमा गम्भीर चोट लागेका चेम्जोङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिँदै थियो।टोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक चेम्जोङको शव पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय धनकुटा प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu