Connect with us
Kapilvast Forest

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१, २४ माघ बिहीबारमा प्रकाशित

काठमाडौ

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बैठक डाकिएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा अध्यादेशबारे जानकारी दिइएको थियो ।आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका  ६ वटाअध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu