नेपाल प्रहरिका ७५ईन्स्पेक्टरको बढुवा
नेपाल प्रहरीका जनपद समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायब उपरीक्षक पदका लागि बढुवा सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गरी बढुवा सिफारिस हुनेहरूको सूची प्रकाशन गरेको छ । बढुवा हुनेहरूमा पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशी, दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह छन्।
शुक्रवार बसेको बढुवा समितिको बैठकले गरेको सिफारिस प्रहरी प्रधान कार्यालयले गएराति सार्वजनिक गरेको हो।




