Connect with us
Kapilvast Forest

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८१, २८ माघ सोमबारमा प्रकाशित

स्याङ्जा

स्याङ्जाको वालिङ नगरपालिका वडा-८ डुम्रीकोटस्थित सिद्दार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वालिङमोडबाट भकुण्डेतर्फ आँउदै गरेको ग १ ख ९४७२  को ट्रकलाई लु ६९ प ८०६७ को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।  घटनाको क्रममा ट्रकको बीचमा मोटरसाइकल पसी मोटरसाइकलको पछाडि सवार जिल्ला स्याङ्जा बिरूवा गाउँपालिका वडा–०७ घर भई हाल वालिङ नगरपालिका वडा–९ क्याम्पसरोड बस्ने १६ वर्षका सुशिल गुरूङ घाइते भएका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu