Connect with us
Kapilvast Forest

भियतनामी उपासक उपासिकाद्वारा १०१ बिद्यार्थीलाई साईकल वितरण

२०८१, २८ माघ सोमबारमा प्रकाशित

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनी स्थित अखण्ड शान्ति द्विपमा बिद्यार्थीलाई साईकल वितरण गरिएकोछ ।

बिद्यालयमा सहज पहुच पु¥याउन गरिब, विपन्न र जेहेन्दार ७० बालिका र ३१ बालकलाई भियतनामका उपासक उपासिका र भिक्षु संलग्न ट्रयुक लाम ओभसिज मेडिटेसन एशोसियसनले वितरण गरेको हो ।

पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुका १८ बिद्यालयका एक सय एक जनालाई वितरण गरिएको हो । पठनपाठनलाई सहज बनाई बिद्यालय आउजाउमा सहयोग पु¥याउन कक्षा ६ देखि कक्ष्ाँ ९ पढने बिद्यार्थीलाई बितरण गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बुद्धको करुणा, मैंत्री र सद्भावको भावनाले उत्प्रेरित भई भियतनामबाट बुद्ध जन्मस्थल लुम्बिनी आएर नेपाली बालबालिकालाई सहयोग गरेकामा धन्यबाद दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu