Connect with us
Kapilvast Forest

कृष्णनगरमा निःशुल्क आँखा शिविर हुँदै 

२०८१, २९ माघ मंगलवारमा प्रकाशित

कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघको आयोजना तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा आज निःशुल्क आँखा शिविर सञ्चालन हुदैछ।

उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माका अनुसार शिविर उद्योग वाणिज्य संघ, कृष्णनगरको सभाहलमा विहान १० देखि सञ्चालन हुनेछ ।

शिविरमा आँखासम्बन्धी समस्या भएका सम्पूर्ण बिरामीहरूले निःशुल्क जाँच गराउन सक्ने छ्न ।

उद्योग बाणिज्य सघं कृष्णनगरका उपाध्यक्ष नसरुल्लाह खानका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा, चस्मा वितरण र निशुल्क अपरेसनको ब्यवस्थापन गरिने  गरिनेछ ।

उक्त शिविरमा कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका विजयनगर गाउपालिकाका नागरिकहरूले लाभ लिने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu