Connect with us
Kapilvast Forest

साथी शिक्षकहरुकालागि ३ दिने बृहत यौनिकता शिक्षा तालिम सुरु

२०८१, ४ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तुको तौलिहवामा साथी शिक्षकहरुकालागि ३ दिने बृहत यौनिकता शिक्षा तालिम सुरु गरिएको छ । युएनएफपिएको सहयोगमा नेपाल परिवार नियोजन संघ कपिलवस्तुको आयोजनामा तालिम सुरु गरिएको हो । तालिममा जिल्लाका १० बिद्यालयका २६ बिदँर्थ्ि र ४ शिक्षक सहभागी छन ।

सो अवसरमा जिल्ला शिक्षा तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले तालिमले यौन तथा प्रजनज स्वास्थयको सवालमा केही भए पनि मद्दत मिल्ने बताए । उनले जिल्लाको दक्षिणी क्षेत्रका बिद्यालयहरुमा आधा भन्दा बढी बिद्यार्थीहरु अनुपस्थित हुनु दुःखद कुरा भएको बताए । उनले यस तर्फ सचते भई यौन तथा प्रजजन स्वास्थ्य बाल बिवाह लागतयका बिषयमा तालिममा सिकाई हुने बताए ।

कार्यक्रममा प्रशिक्षक शोभाकान्त न्यौैपानले बहत्त यौनिकता शिक्षालाई सरकारले पाठ्यक्रममै राखेकोले यो बिषय महत्वपुार्ण् रहेको बताए । यसले शिक्षा स्वास्थ्य, र समुदायलाई जाडने उनले बताए । धेरै चुनौतीपुर्ण अवस्थामा समेत सेवाको पहुच बढनुन पर्ने उनले बताए ।

नेपाल परिवार नियोजन संघका जिल्ला अध्यक्ष विकास पोख्रेलको अध्यक्षता, बसन्त खनालको संचालन र संघका पुर्व जिल्ला अध्यक्ष खग प्रसाद चापागाईको स्वागतमा कार्यक्रम भएको थियो । तालिममा ३ दिन सम्म बुहत्तर यौनिका शिक्षाका बिषयमा छलफल गरिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu