कुर्मी परिवारले सुकुनालाई कुटिरहे, गाउँले रमिता हेरिरहे
सनिउल्ला धोबी– कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ मयनारी बस्ने बर्ष ३० की सुकुना खटिक माथी निर्घात कुटपिट भएको छ । पीडित सुकुनाका अनुसार सोही गाउँ बस्ने नन्दलाल कुर्मी, अनिता कुर्मी, रेश्मी कुर्मी, राम देव कुर्मी, लकिचन कुर्मीले निर्घात कुटपिट गरेका हुन । आइतबार विहान सुकुना खटिकको लहसुन प्याज चोरी भएपछि सामान्य भनाभन हुदा कुर्मी … Continue reading कुर्मी परिवारले सुकुनालाई कुटिरहे, गाउँले रमिता हेरिरहे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed