Connect with us
Kapilvast Forest

दलितका लागि दलित अभियान नेपालले काठमाडौँको बानेश्वरमा प्रदर्शन

२०८१, ७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं –

सिराहामा दलितको घरमाथि डोजर चलाएको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्ध, दलितका लागि दलित अभियान नेपालले काठमाडौँको बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बानेश्वरको निशेधित घेरा तोड्ने प्रयास गरेका थिए । उनीहरुले प्रहरीले लगाएको ब्यारिगेट तोडेर संसद भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj