Connect with us
Kapilvast Forest

टोखास्थित ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको फेला

२०८१, १९ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं-

काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको फेला परेका छन् । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो ।

प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj