नयाँ संघीय शिक्षा ऐन नेपाल सरकारको ध्यान आकर्षणको विज्ञप्ति
कपिलवस्तु : महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारी नयाँ संघीय शिक्षा ऐन नेपाल सरकारले जारी नगरेको र शिक्षकहरुको माग सम्बोधन नभएको भनी नयाँ संघीय शिक्षा ऐन जारी गराउने प्रयोजनको लागि आवश्यक सहजीकरणको लागि नेपाल सरकारलाई पत्र लेखी ध्यान आकर्षण गराउनु विज्ञप्ति जारी गरेका छन्।