Connect with us
Kapilvast Forest

गुल्मीको कालीगण्डकी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जना घाइते

२०८२, २ बैशाख मंगलवारमा प्रकाशित

गुल्मी –

गुल्मीको कालीगण्डकी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।सत्यवती गाउँपालिकाबाट कालीगण्डकीको पुर्तीघाटतर्फ जाँदै गरेको लु ३ च ६४५६ नम्बरको जीप गएराती कालीगण्डकी –४ सैरेनीमा भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्का ४१ वर्षीय क्षेत्र बहादुर थापा, १६ वर्षीय दिपेन्द्र राना र २२ वर्षीय कृष्ण राना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईतेहरुको मिसन अस्पताल तानसेन पाल्पामा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu