Connect with us
Kapilvast Forest

दाङस्थित बबई नदीमा अवैध रूपमा मोटरबोट, रोक्न प्रशासनको आदेश

२०८२, २ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं

दाङस्थित बबई नदीमा अवैध रूपमा बाँध बाँधी पानीको बहाब रोकेर मोटरबोट चलाइएको पाइएको छ ।दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मंगलबार आदेश जारी गर्दै उक्त मोटरबोट नचलाउन भनेका छन् ।पर्यटन विभागबाट मोटरबोट व्यवसाय दर्ता नगरी मोटर बोटिङ गरेको र नदीमा समेत अवैध पानीको बहाब रोकिएको भन्दै प्रशासनले रोक लगाएको छ ।

प्रशासनले मोटरबोट हेर्न नजिकै रहेको पुलमा अधिक मान्छेको भीड हुँदा समेत जोखिम बढेको जनाएको छ । कानुन अनुसार प्रावधान पूरा नगर्दासम्म उक्त कार्य नगर्न प्रशासनले आदेश जारी गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu