Connect with us
Kapilvast Forest

आन्दोलनको केन्द्र माइतीघर बानेश्वर, सवारी व्यवस्थापन अस्तव्यस्त

२०८२, ७ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज गर्न लागेको प्रदर्शनी र शिक्षकहरूको १९ दिनदेखिको प्रदर्शनीका कारण आज पनि नयाँबानेश्वर थापागाउँ क्षेत्रको सडकमा सवारी चाप बढेको छ।  माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको हो।