Connect with us
Kapilvast Forest

‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ भन्दै शिक्षकहरु सडकमा

२०८२, १६ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं –

२८ दिनदेखि आन्दोलन शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेका छन्। आज नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र शिक्षकहरू तोड्न खोजेका हुन्।शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीहरूले रोके। उक्त बेला प्रहरी र शिक्षकबीच धकेलाधकेल भयो।

उनीहरूले भनेका छन्,‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ।’ देशभरका शिक्षक कर्मचारीहरूले चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै  गरेको काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj