Connect with us
Kapilvast Forest

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

२०८२, १७ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं –

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो ।शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् । शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।