Connect with us
Kapilvast Forest

कपिलवस्तुमा डिभाइडरमा ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

२०८२, १८ बैशाख बिहीबारमा प्रकाशित

प्रहरीका अनुसार हुलाकी सडक खण्डको गुगौलीमा तीव्र गतिका कारण लु ३ त ४७९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको डिभाइडरमा बिहीबार ठोकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार गम्भीर घाइते भएका कोरीको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा बिहीबार मृत्यु भएको हो । ट्याक्टर चालक राजेश गुप्ताको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu