Connect with us
Kapilvast Forest

कानूनमन्त्री र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल गर्दै

२०८२, ३० बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं –

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्।बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश बर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी छन्। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले सहभागी भएका छैनन्।

जेठ महिनाको संसदको क्यालेन्डर र पूर्वबजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ। यो बैठक सकिए लगत्तै कार्यव्यवस्थाको बैठक बस्ने छ ।आज दुवै संसदमा विनियोजन विधेयक बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu