Connect with us
Kapilvast Forest

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

२०८२, ७ जेष्ठ मंगलवारमा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको कारणले प्रतिनिधिसभाको मंगलबारको प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ । सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले ओलीको स्वास्थ्यका कारण प्रश्नोत्तर र सोमबारको मन्त्रिपरिषद् बैठक रोकिएको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे सुरु भएको छ।

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेबाट सुरु भएको छ ।

सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने हुँदा प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको बताए । प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu