Connect with us
Kapilvast Forest

बेपत्ता पूर्व वडा सदस्य मृत फेला

२०८२, ९ असार सोमबारमा प्रकाशित

बाजुरा-

बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन्। आइतबार घट्टको पत्थर ल्याउने क्रममा गेरेनी खोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो।बाढीले बगाएर बेपत्ता भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान करिब ७ः३० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बेपत्ता उनलाई आइतबार स्थानीय र प्रहरीले खोजी गर्दा भेटेएका थिएनन्।  आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu