Connect with us
Kapilvast Forest

माधवकुमार नेपालको थुनछेक बहस,अदालत परिसरमा घुइँचो,

२०८२, ११ असार बुधबारमा प्रकाशित

काठमाडौं –

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सुरु भएको छ। निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा बेन्च राखेर प्रत्यक्ष सुन्न / हेर्न मिल्ने व्यवस्था गरिएको छ। विशेष अदालत परिसरमा मानिसहरूको निकै घुइँचो देखिएको छ।

नेपालको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका नेपाल बयान दिन आज विशेष अदालतमा उपस्थित भएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu