Connect with us
Kapilvast Forest

सिरहामा पुरुषको शव भेटियो

२०८२, १४ असार शनिबारमा प्रकाशित

काठमाडौं –

सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको शव फेला परेको छ। अर्नमा गाउँपालिका–१ बुदियाचापमा  ४३ वर्षीय अजय महरा मृत भेटिएका हुन् ।शनिबार बिहान घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुखमुनि उनको शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

घाँटीमा गम्छाले बेरिएको अवस्थामा बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। महराको हत्या भएजस्तो देखिएको प्रहरीको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu