Connect with us
Kapilvast Forest

मिस नेपालका २६ ‘फाइनलिष्ट’ घोषणा, फिनाले भदौ १६ मा

२०८२, ११ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ –

‘मिस नेपाल २०२५’ का २६ जना फाइनलिष्टको औपचारिक घोषणा गरिएको छ। शुक्रबार  ‘स्यास सेरेमोनीमा’ सुन्दरीहरूलाई प्रतियोगी अङ्कसमेत प्रदान गरियो। काठमाडौंसहित विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत यी प्रतियोगी छनोट भएका हुन् ।प्रतियोगिताको फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जनाए। । प्रतियोगिता यो वर्ष १४ सहविधासँगै मिस वर्ल्ड, अर्थ, इन्टरन्यासनलसँगै कोस्मो विधा थप गरिएको बताइएको छ।

यी हुन् फाइनलिष्ट

१. सान्भी मण्डल

२. संस्कृति भट्टराई

३. सुदिना हुमागाईं

४. श्रुति महर्जन

५. अनुराधा शर्मा ढकाल

६. अनुप्रिया ठाकुर

७. दीपशिखा नेपाल

८. जगदिश्वरी शाह

९. लुना लुइँटेल

१०. जशोदा कार्की

११. आश्रिया थापा

१२. उरुषा भण्डारी

१३. अञ्जिला रजक

१४. सृष्टिकुमारी तामा

१५. क्रिस्टिना बस्नेत

१६. आरती थापा

१७. समृद्धि केसी

१८. सइच्छा थापा

१९. स्वाती पञ्जियार

२०. सोनी घले

२१. श्रीयानी श्रेष्ठ

२२. स्मृति श्रेष्ठ

२३. ओजल रायमाझी

२४. निलिमा पाण्डे

२५. प्रियंका थापा

२६. प्रज्ञिका क्षेत्री

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu