Connect with us
Kapilvast Forest

माओवादी पदाधिकारी बैठक बस्दै, स्थायी कमिटीको एजेन्डाबारे छलफल हुने

२०८२, १५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu